काँग्रेसको अभिमुखीकरण कार्यक्रम जारी

काठमाडौँ । नेपाली काँग्रेसको अभिमुखीकरण कार्यक्रम आज पनि जारी छ । काँग्रेसले सोमबारबाट स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरूलाई अभिमुखीकरण दिइरहेको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित अभिलेखीकरणको हिजो प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । … Continue reading काँग्रेसको अभिमुखीकरण कार्यक्रम जारी